watch-breaking

एमालेको अडानले संविधान संशोधनको सकस बढ्दो – NEWS24 TV

Share

Published: November 28, 2016

Category: Interview


मुलुकको समग्र विकासमा तीन ठुला दलको सहमति अपरिहार्य छ । तीन दलीय सहमति बिना न मुलुकले नयाँ संविधान पाउन सक्यो न अव संविधान कार्यान्वयन नै हुन्छ । तीन ठुला दल नमिली संविधान संशोधन हुने संभावना पनि छैन । पछिल्लो समय सत्तारुढ कांग्रेस र माओवादी केन्द्र प्रम्ुख प्रतिपक्षी एमालेलाई मनाउन उद्दत छन् । तर एमाले संविधान संशोधनको विषयमा सत्तासाझेदार कांग्रेस र माओवादीको पक्षमा तत्कालै उभिने छाँट छैन ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

Your email address will not be published.

Leave a comment

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.
Nepal's no 1 video portal