watch-breaking

संशोधनको सकसले संवैधानिक संकट निम्तने आंशका – NEWS24 TV

Share

Published: November 28, 2016

Category: Interview


संविधान कार्यान्वयन गर्ने माघ ७ गते भित्र ३ वटा निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ । निर्वाचनमा जानुपूर्व संविधान संशोधनमार्फत मधेशकेन्द्रित दलहरुलाई सहमतिमा ल्याउनुपर्ने अर्काे बाध्यता हो । तर संविधानको प्रवधानमा असहमति राख्दै आएको मधेशी मोर्चासहितको संघीय गठवन्धन ५ नम्वर प्रदेशमा तराईलाई पहाडबाट छुटाए संविधान संशोधन विधेयक दर्ता गर्न सहमत भएको छ । उता प्रमुख प्रतिपक्षी नेकपा एमाले भने वर्तमान संसदलाई सीमांकन हेरफेर गर्ने अधिकार नभएको भन्दै संविधान संशोधनको बिधेयक दर्ता भए त्यस विरुद्ध सडकमा उत्रने चेतावनि दिइरहेको छ । यस्तो अवस्थामा १४ महिनामा तीन वटा निर्वाचन हुनेमा आशंका पैदा भएको छ ।

एमालेको अडानले संविधान संशोधनको सकस बढ्दो – NEWS24 TV
November 28, 2016
2,218
News Headlines 26 November 2016 | प्रमुख समाचार, ११ मंसिर २०७३
November 28, 2016
395
Kantipur Samachar | कान्तिपुर समाचार, १० मंसिर २०७३
November 28, 2016
24,841
Kantipur Samachar | कान्तिपुर समाचार, ११ मंसिर २०७३
November 28, 2016
22,012

Your email address will not be published.

Leave a comment

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.
Nepal's no 1 video portal